नारायणमान बिजुक्छेँ

पद ठूलो र मान्छे धनी हुँदैमा राम्रा हुँदैनन् : अध्यक्ष बिजुक्छे

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले मजदुर किसानहरु नै देशको बहुमत जनता भएको बताएका छन् । शुक्रवार भक्तपुरको भाजपुखू र जलेश्वर मन्दिरको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले पद ठूलो हुँदैमा र मान्छे धनी हुँदैमा सबै राम्रा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved