नायक अनमोल केसी

अनमोल केसीलाई निर्माताको झटारो–‘मेगा स्टारले आत्मसमर्पण गरिबक्स्यो’

काठमाडौं। झन्डै ३ करोड बजेटको चलचित्र ‘छड्के २.०’ असफल भएपछि निर्माता र नायक अनमोल केसीबीच सामाजिक सञ्जालमा ‘वार’ सुरु भएको छ । चलचित्र प्रदर्शनको एक हप्ता पनि हलमा टिक्न नसकेपछि नायक अनमोल केसीले आफू अभिनीत चलचित्र ‘छड्के २.०’ बाट...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved