नामिबिया

नामिबियाविरुद्धको जितपछि कुशल भन्छन्- विकेटको महत्व बुझेर खेल्ने प्रयासमा छु

काठमाडौं । नामिबियाविरुद्धको जितपछि नेपालका अलराउण्डर कुशल मल्लले आफू धैर्यता राखेर खेल्ने प्रयास गरिरहेको बताएका छन् । नेपालले शुक्रवार त्रिदेशीय श्रृंखलाको तेस्रो खेलमा नामिबियामाथि ३ रनको जित निकाल्दा कुशल म्यान अफ दी म्याचसमेत भए । खेलपछिको पत्रकार सम्मेलनमा उनले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved