नाभाल्नी

नाभाल्नीको अन्त्येष्टि शुक्रबार मस्कोमा हुने

काठमाडौं । आर्कटिक जेलमा गत हप्ता मृत्यु भएका रूसी विपक्षी नेता एलेक्सी नाभाल्नीको अन्त्येष्टि शुक्रबार मस्कोको एक चर्चमा गरिने भएको उनका राजनीतिक सहयोगीले बताएका छन् । नाभाल्नीको मृत्यु भएको एक साताभन्दा बढी समयपछि अधिकारीहरूले गत शनिबार उनको शव उनकी...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved