नाफिज

नाफिज अध्यक्षमा ढकाल निर्वाचित

काठमाडौै । नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज)मा मोदनाथ ढकालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । बिहीबार सम्पन्न १३औँ वार्षिकोत्सव तथा छैटौँ महासभाबाट ढकालको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको हो । तेह्र सदस्यीय कार्यसमितिमा महासभाले सात पदाधिकारी र चार...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved