नागरिक समाज

प्रधानन्यायाधीशलाई महाभियोग लगाउन नागरिक आन्दोलनको माग

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागसँगै सर्वोच्च अदालतमा इजलास बस्न नसकेकोमा बृहत् नागरिक आन्दोलन असन्तुष्टि व्यक्त गरेको छ। आज एक विज्ञप्ति सार्वजनिक गर्दै नागरिक आन्दोलनले ‘अविराम रूपमा न्याय पाउने जनताको नैसर्गिक हकमाथि असाधारण अवरोध आएकोमा’ गम्भीर ध्यानाकर्षण भएको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved