नरबहादुर विश्वकर्मा

म निलम्बनमा परेको छैन, जहाज उडाउँदैछु : क्याप्टेन विश्वकर्मा

काठमाडौं  ।  नेपाल वायुसेवा निगमका विमान चालक क्याप्टेन नरबहादुर विश्वकर्माले आफू निलम्बनमा नपरेको बताएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले नेपाल वायुसेवा निगमका पाँच जना पाइलटलाई निलम्बन गर्न निर्देशन दिएको भनिए पनि पाइलट विश्वकर्माले आफू निलम्बनमा नपरेको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved