नयाँ प्रशिक्षक

द्रविड भारतीय राष्ट्रिय क्रिकेट टिमको नयाँ प्रशिक्षक

एजेन्सी। भारतीय क्रिकेटका पूर्व कप्तान राहुल द्रविडलाई भारतीय राष्ट्रिय टिमको नयाँ प्रशिक्षकका रुपमा चयन गरिएको छ। युएईमा हुने टि–२० विश्वकपपछि द्रविडले राष्ट्रिय टिमको प्रशिक्षकको भूमिका समाल्ने छन्। भारत र न्यूजरल्याण्डबीच हुने आगामी सिरिजबाट द्रविडले प्रशिक्षकको भूमिका सम्हाल्ने छन् भने...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved