नन्दबहादुर पुन

सुन तस्करी प्रकरण : पूर्वउपराष्ट्रपति पुनका सल्लाहकार गुरुङविरुद्ध मुद्दा दायर

काठमाडौं । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका परराष्ट्र सल्लाहकार जीवनकुमार गुरुङविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले शुक्रबार १ सय ३८ किलो सुन तस्करी प्रकरणमा गुरुङविरुद्ध मुद्दा दायर गरेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved