धवलागिरि अस्पताल

धवलागिरि अस्पतालमा पहिलोपटक मेरुदण्डको शल्यक्रिया

बागलुङ। बागलुङको धवलागिरि अस्पतालमा पहिलोपटक मेरुदण्डको शल्यक्रिया गरिएको छ । मेरुदण्डको हड्डी भाँच्चिएर समस्यामा परेका बागलुङकै ५२ वर्षीय एक पुरुषको बुधबार शल्यक्रिया गरिएको हो । धवलागिरि अस्पतालका डा. विनित ढकाल, डा. समिर लामिछाने, डा प्रमेश थापा, डा. राजन शर्मा,...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved