द्धन्द्धकाल

ऐतिहासिक शान्ति सम्झौताका १५ वर्ष पूरा

काठमाडौं। विद्रोही माओवादी पक्ष र सरकारबीच शान्ति सम्झौता भई १० वर्षे सशस्त्र युद्धको अन्त्य भएको आज १५ वर्ष पुगेको छ। ५ मंसीर २०६३ मा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाबीच द्धन्द्धको अन्त्यका लागि सम्झौता भएको थियो।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved