देवराज जोशी

सुदूरपश्चिमका मुख्यमन्त्री रावलले दिए राजीनामा

धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र रावलले राजीनामा दिएका छन् । विश्वासको मत प्राप्त गर्न असफल भएपछि उनले प्रदेश प्रमुख देवराज जोशीलाई भेटेर राजीनामा बुझाएका हुन् । उनी २७ पुसमा नागरिक उन्मुक्ति पार्टीको समेत समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved