देवकोटाको जयन्ती

काठमाडौं। महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३औँ जन्मजयन्तीका अवसरमा बिहीबार अनामनगरमा नागार्जुन साहित्यिक प्रतिष्ठानले काव्य गोष्ठीको आयोजना गरेको छ। महाकवि देवकोटाको व्यक्तित्व चर्चा, उनको ‘भिखारी’ शीर्षकको कविता वाचन र अन्य कविहरूका कविता वाचनसहित सम्पन्न गोष्ठीमा वरिष्ठ समालोचक प्रा डा बद्री विशाल...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved