दुर्गा प्रसाईँविरुद्ध मुद्दा

दुर्गा प्रसाईँले १६ करोड उधारो नतिरेको भन्दै पाँच वटा मुद्दा दायर

काठमाडौं। व्यवसायी दुर्गा प्रसाईँविरुद्ध मुद्दा दर्ता भएको छ । सात वर्षअघि सामान लगेको उधारो नतिरेको भन्दै प्रसाईँविरुद्ध मुद्दा दायर भएको हो । प्रसाईंले आफ्नो मेडिकल कलेजका लागि किनेको मेडिकल इक्विपमेन्टको पैसा लामो समयसम्म तिर्न आनकानी गरेपछि आपूर्तिकर्ता हस्पिटेक इन्टरप्राइजेज,...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved