दुबईका राजपरिवार सदस्य

दुबईका राजपरिवार सदस्यको कार्यक्रममा सरकारले लगायो प्रतिबन्ध

मेडिकल व्यवसायी दुर्गा प्रसाईँको निमन्त्रणामा झापामा पुगेका संयुक्त अरब इमरेट्श अन्तर्गत दुबईका राजपरिवार सदस्य शेख मोहम्मद माक्तुम जुमा ला माक्तुमको कार्यक्रम सरकारले रोकेको हो। सरकारी संयन्त्रको जानकारीबिना औपचारिक कार्यक्रममा सहभागी भएको भन्दै उनी सहभागी हुने भनिएका कार्यक्रमहरूमा रोक लगाइएको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved