दुङाल

तिब्बती शरणार्थी भन्छन्– ‘दुङाल’ मेरै कथा हो

काठमाडौं। मालिका केशरीको उपन्यास ‘दुङाल’ले साहित्यको माध्यमबाट तिब्बती शरणार्थीको समस्या उजागर गर्न सफल रहेको संस्कृतिविद्, अधिकारकर्मी र साहित्य समीक्षकहरूले औँल्याएका छन्। राजधानीमा शुक्रबार साङ्ग्रिला बुक्सद्वारा आयोजित अन्तर्संवादका वक्ताहरूले शरणार्थी समस्यालाई राजनीतिकभन्दा पनि मानवअधिकारको दृष्टिले हेरिनुपर्नेमा जोड दिए। कार्यक्रममा इतिहासकार...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved