दलित जनप्रतिनिधि

विभेद उन्मूलन गर्न हरेक नागरिकलाई जिम्मेवार बनाउन जोड

काठमाडौं। जातीय भेदभाव तथा छुवाछुत उन्मूलनका लागि हरेक नागरिकलाई जिम्मेवार र जवाफदेही बनाउनुपर्ने सरोकारवालाहरूले बताएका छन्। ‘दलित अधिकार सुनिश्चितताको लागि जनप्रतिनिधिको भूमिका’ विषयमा काठमाडौंमा भएको दोस्रो राष्ट्रिय सम्मेलनमा सहभागीहरूले संविधानबमोजिम दलितको अधिकार सुनिश्चित गर्न सबै नागरिकलाई जिम्मेवार र जवाफदेही...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved