थ्री नेसन्स कप

नेपालले उचाल्यो थ्री नेसन्स कपको उपाधि

काठमाडौं । पछि परेको अवस्थालाई उल्टाउँदै शुक्रवार लाओस विरुद्ध २–१ को जित निकालेपछि नेपालले प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको फाइनल खेलमा पहिलो हाफमा बराबरी खेल्दा दोस्रो हाफमा भने पुनरागमन गर्न...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved