थुलुङ दुधकोशी गाउँपालिका

थुलुङ दुधकोशी गाउँपालिकाले सिजनल भिजामा कामदार कोरिया पठाउने

काठमाडौं । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले पालिकाभित्रका युवाहरूलाई सिजनल भिजामा कोरिया पठाउने भएको छ । त्यसका लागि शुक्रबार कोरियाको डोङबाङ डीएस सीस्टम लिमिटेड कम्पनीसँग प्रारम्भिक सम्झौता भएको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिए । प्रारम्भिक सम्झौतापत्रमा कम्पनीका प्रमुख कार्यकारी...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved