तिलगंगा

तिलगंगा सडकमा गाडीको ठक्करबाट वृद्धाको मृत्यु

काठमाडौं। काठमाडौं महानगरपालिका-९ तिलगंगास्थित सडकमा गाडीको ठक्करबाट एकजना पैदलयात्रुको मृत्यु भएको छ । शनिबार बिहान ना. ३ ख ६०६४ नम्बरको गाडीको ठक्करबाट सिन्धुपाल्चोक जलबिरे गाउँपालिका-९ घर भई हाल काठमाडौं सिनामंगल डेरा गरी बस्ने ७५ वर्षीया चन्द्रमाया बस्नेतको  मृत्यु भएको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved