तितेकरेलाको फाइदा र वेफाइदा

करेला खानु अगाडि यो पढ्नुहोस्

एजेन्सी । हाम्रो स्वास्थ्यको लागि करेला निकै फाइदाजनक छ । तर कतिपय अवस्थामा करेला खानु हुँदैन । शल्यक्रिया गरेपछि पनि तितेकरेलाको सेवन गर्नु हुँदैन । यस्तो अवस्थामा करेलाको सेवनले रगतमा सुगरको मात्रालाई प्रभावित पार्छ । शल्यक्रिया भएको दुई हप्तापछि...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved