तारा थापा

अर्धशतकदेखि चम्किरहेकी तारा

पूरै अर्धशतक। गायिका तारा थापा नेपाली गीत–संगीतको रम्य मझेरीमा रमाउन थालेकै बितिसक्यो, अर्धशतक। नेपाली लोक र आधुनिक संगीतलाई समृद्ध एवं शिखर–उन्मुख तुल्याउन उनको सुपरिचित स्वरले बितेको अवधिमा आफ्नै तह र स्थानबाट खेलेको भूमिका निःसन्देह कम छैनन्। २०२८ साल चैत...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved