तमलोपा

नागरिकता विधेयक शीघ्र प्रमाणीकरण गर्न तमलोपाको माग

जनकपुरधाम। नेपाल नागरिकता ऐन संशोधन गर्न पारित भएको विधेयकको शीघ्र प्रमाणीकरण गर्न तराई–मधेस लोकतान्त्रिक पार्टीले राष्ट्रपतिसँग माग गरेको छ । जनकपुरधाममा मंगलबार तमलोपाको केन्द्रीय कार्यालयमा अध्यक्ष वृषेशचन्द्र लालको अध्यक्षमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । लामो छलफलपछि नेपाल...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved