तनहुँ–काठमाडौं सम्पर्क समिति

नेपाली कांग्रेस तनहुँ–काठमाडौं सम्पर्क समितिको अध्यक्षमा मिश्र

तनहुँ । नेपाली कांग्रेस तनहुँ–काठमाडौँ सम्पर्क समितिको अध्यक्षमा उत्तम मिश्रको नाम अनुमोदन भएको छ । नेपाली कांग्रेस तनहुँका जिल्ला सभापति जीतप्रकाश आलेको सभापतित्वमा बसेको बैठकले मिश्रको नाम अनुमोदन गरी कार्यसमिति गठन गर्ने निर्णय गरेको हो । मिश्रले विसं २०५२...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved