ड्रोन उडान

ठूलो संख्यामा रुसी पक्राउ पर्न थालेछि मस्कोले नर्वेका राजदूतलाई बोलायो

मस्को । ड्रोन प्रयोग गरेको आरोपमा नर्डिक देशमा ठूलो सङ्ख्यामा रुसीहरू पक्राउ पर्न थालेपछि मस्कोले सोमबार नर्वेली राजदूतलाई बोलाएको छ । रुसी विदेश मन्त्रालयले नर्वेका राजदूत रोबर्ट क्भिलेलाई ओस्लोले  ‘उनीहरूको राष्ट्रियताको आधारमा रूसी नागरिकहरूलाई’ सताउन बन्द गर्नुपर्ने बताएको छ...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved