डेढ करोडको जग्गा

मन्त्री आलेका पीएको रवाफ, ‘डेढ करोड रुपैयाँ त आँखा चिम्लेर खर्च गर्नसक्छु’ (भिडिओसहित)

रेग्मीले भिडिओमा भनेका छन्, ‘एक करोड त आँखा चिम्लेर दिन्छु। आँखा चिम्लेर। म एक करोडको जग्गा किन्छु। अर्को साल अढाई तलाको घर बनाउँछु। त्यो पैसा ल्याउने मसँग स्रोत छ। कति मान्छे आउँछन्। उनीहरु भन्छन्, हजुर हाम्ले के गर्नुपर्छ भन्छन्।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved