डुबान

लुम्बिनीमा एक लाख ३० हजार हेक्टरको धानबालीमा क्षति

रुपन्देही । आइतबारदेखिको अविरल वर्षाका कारण लुम्बिनी प्रदेशको धानबालीमा ठूलो असर पुगेको छ। प्रदेश कृषि विकास निर्देशनालयले सार्वजनिक गरेको तथ्यांकले प्रदेशका १२ वटा जिल्लामा ३६ हजार ४ सय ८० हेक्टर खेतमा धानबाली डुबेको अवस्थामा रहेको देखाएको छ। त्यस्तै ९३...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved