डा. रामवरण यादव

सरकारले राम्रो काम गरेन, देशको अवस्था दयनीय भयो : डा. रामवरण यादव

काठमाडौं । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले वर्तमान सरकारका कामकारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन् । शनिबार काठमाडौंमा ‘बिपी वाद’ नामक पुस्तकको लोकार्पण गर्दै प्रथम राष्ट्रपति यादवले यस्तो असन्तुष्टि व्यक्त गरेका हुन् । उनले अहिलेको सरकारले र अहिलेको नेपाली...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved