डा. तोसिमा कार्की

तोसिमा कार्की भन्छिन् : भ्रष्टाचारमा मुछिएका स्वास्थ्य मन्त्रीलाई तत्काल बर्खास्त गर्नुपर्छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद एवं पूर्वस्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीले स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई पदबाट हटाउनुपर्ने बताएकी छिन् । हुँदै नभएको आधारभुत अस्पतालहरुको सामान खरिद प्रकरणमा करोडौं कमिसनको चलखेल गरेको भन्दै उनले मन्त्री बस्नेतलाई...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved