डा.चन्द्रकान्त ज्ञवाली

विज्ञहरु भन्छन्- सरकारले ल्याएका अध्यादेश राष्ट्रपतिले रोक्न मिल्दैन, जारी गरेपछि कानूनतः सबै वैध

काठमाडौं ।  सरकारले ल्याएका अध्यादेशहरु राष्ट्रपतिले रोक्न नमिल्ने विज्ञहरुले बताएका छन् । विज्ञहरुले सरकारले पेस गरेको अध्यादेशलाई राष्ट्राध्यक्षले जारी गर्नैपर्ने बताएका हुन् । उनीहरुले राष्ट्राध्यक्षले अध्यादेश जारी गर्दा संविधान उल्लंघन भएपनि त्यसको जिम्मेवारी सरकार र संसदले लिनुपर्ने बताए ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved