डा. चक्रराज पाण्डे

ग्रान्डी अस्पताल व्यवस्थापक समूहबाट बाहिरिए डा. पाण्डे

काठमाडौं। डा. चक्रराज पाण्डे धापासीस्थित ग्रान्डी अस्पतालको व्यवस्थापकीय जिम्मेवारीबाट बाहिरिएका छन्। अस्पतालको सञ्चालक समितिमा रहेका उनी साधारणसभाबाट संञ्चालक समिति सदस्य र मेडिकल निर्देशकका रुपमा औपचारिक रुपमा बिदा भएका हुन्। सञ्चालक समिति अध्यक्ष दीपक कुँवरसँग सम्बन्ध बिग्रिएपछि उनले अस्पताल छाडेको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved