डा.अरुणा उप्रेती

कोरोना संक्रमितले के खाने के नखाने ?

संक्रमितलाई श्वासप्रश्वासमा समस्या भए खानेकुरा खाएर निको हुन्छ भन्नु भ्रम मात्र हो। खानेकुरा खुवाएर श्वासप्रश्वासको समस्या कम हुँदैन। यस्तो अवस्थामा तत्काल अस्पताल लैजानुपर्छ।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved