डकैती

महोत्तरी प्रहरीले समात्यो डकैतीका नाइके

सर्लाही । महोत्तरी प्रहरीले डकैतमा संलग्न एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सर्लाही लालबन्दी नगरपालिका-२ (पुनरबास) बस्ने ४२ वर्षका कारी पासवान भनिने विश्वनाथ पासवान रहेका छन्। प्रहरीले उनलाई हिजो पक्राउ गरेको हो। पासवानसहित ९-१० जनाको समूहले महोत्तरी सम्सी...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved