ठेक्का सम्झौता तोडियो

प्रचण्डका घरपट्टीको कम्पनीसँग बञ्चरेडाँडा सडक निर्माणको ठेक्का खोसियो

काठमाडौ । नुवाकोटको तीनपिप्ले–बञ्चरेडाँडा सडक निर्माणको ठेक्का रद्द भएको छ । उक्त सडक निर्माणको जिम्मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरपट्टी समेत रहेका शारदा प्रसाद अधिकारीको शैलुङ कन्स्ट्रक्सन कम्पनीले ८ वर्षअघि लिएको थियो । सरकारले यसअघि नै ठेक्का...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved