धरान । इटहरीमा तीनदिने ‘इस्टर्न ट्राभल मार्ट’ सुरु भएको छ । कोशी प्रदेशका पर्यटकीय क्षेत्रको प्रवर्द्धन तथा पर्यटन व्यवसायको विकास गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्डको आयोजनामा आजदेखि इटहरीको सोल्टी वेस्टेन्डमा तीनदिने ‘ट्राभल मार्ट’ सुरु भएको हो । मार्टको उद्घाटन...