टिकटकमा प्रतिबन्ध

अस्ट्रेलियामा पनि टिकटकमा प्रतिबन्ध

मेलबर्न। अस्ट्रेलियाले पनि टिकटकमा प्रतिबन्ध लगाएको छ । सङ्घीय सरकारका उपकरणमा चिनियाँ स्वामित्वको उक्त ‘एप्लिकेसन’ प्रतिबन्ध लगाइएको हो । देशका गुप्तचर र सुरक्षा निकायको सुझावमा सङ्घीय सरकारका उपकरणमा टिकटकमा प्रतिबन्ध लगाइएको महान्यायाधिवक्ता मार्क ड्रेफसले बताएका छन् । साथै, उनले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved