टर्की

डुङ्गा डुब्दा टर्कीमा पाँच बालबालिकासहित २१ आप्रवासीको मृत्यु

काठमाडौं । टर्कीको सामुद्रिक तटमा एउटा डुङ्गा डुब्दा पाँच बालबालिकासहित २१ आप्रवासीको मृत्यु भएको छ । पीडितहरू कहाँको हुन् खुल्न सकेको छैन । दुई जनालाई टर्कीका तटरक्षकले उद्धार गरेका छन् । अर्का दुईलाई आफैँ पानीबाट बाहिर निकाल्न सफल भएको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved