टंकप्रसाद आचार्य

टंकप्रसाद आचार्य: जो जेलमै दुई पार्टीका सभापति भए

आचार्यलाई सभापति बनाउनुका केही कारण सुनाउँछन्, राजनीतिक विश्लेषक पुरन्जन आचार्य। एक, राणाविरोधी आन्दोलन र जेल जोड्न। दुई, प्रदेश र स्वदेशको कांग्रेस भावनात्मकरुपमा जोड्न। तीन, बीपीको देशभित्र राष्ट्रिय पहिचान बनिसकेको थिएन। तर आचार्यको त राष्ट्रिय व्यक्तित्व थियो। उनका साथी चारजना...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved