जुवा

जुवाको खालबाट ८० जना पक्राउ, ३७ जनाविरुद्ध मुद्दा दर्ता

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले दशैं र तिहारको अवधिमा जुवातास खेलेका ८० जनालाई पक्राउ गरेको छ । उनीहरुबाट रु पाँच लाख ४८ हजार पाँच सय ९२ बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved