जुट्यो एमाले

स्थानीय तहको अधिवेशनमा जुट्यो एमाले

काठमाडौँ। आगामी मङ्सिर १० देखि १२ गतेसम्म १०औँ राष्ट्रिय महाधिवेशन तय गरेको नेकपा (एमाले)ले यही कात्तिकको पहिलो साता देशभरिका वडा र स्थानीय तहको अधिवेशन सम्पन्न गर्दैछ। एमालेको असोज १५ देखि १७ गतेसम्म ललितपुरमा भएको पहिलो विधान महाधिवेशनबाट पारित विधानलाई...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved