जिल्ला अधिवेशन

एकीकृत समाजवादीले गर्‍यो बागमतीका पाँच जिल्लाको अधिवेशन सम्पन्न

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले बागमती प्रदेशको सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, सिन्धुली, दोलखा र भक्तपुरको जिल्ला अधिवेशन सम्पन्न गरेको छ । प्रदेशका १३ जिल्लामध्ये बाँकी जिल्लामा आगामी वैशाख तेस्रो सातासम्म अधिवेशन सम्पन्न भइसक्ने जनाइएको छ । गत जेठ ६...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved