जावलाखेल

चिडियाखानामा एकै दिन १२ हजार अवलोकनकर्ता, शुल्क ७५ रुपैंया मात्रै

काठमाडौं । रातो मछिन्द्रनाथको भोटो देखाउने दिन आज मात्रै ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा १२ हजार अवलोकनकर्ता आएका छन् । वर्षा र सहकालका देवता रातो मछिन्द्रनाथको भोटो देखाउने दिन परेकाले अन्य दिनभन्दा धेरैले चिडियाखाना अवलोकन गरेका हुन् । चिडियाखानाका सूचना...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved