जहाजमा लैजान मानेन

बुद्ध एयरको ‘अमानवीय हर्कत’ : जलेकी महिलालाई ५ घण्टा कुरायो, तर जहाजमा लैजान मानेन

जलेर घाइते भएकी लोकशरी कुँवरलाई बुधबार राति १० बजे बुद्ध एयरले धनगढी विमानस्थलमै छाडेर उडेको हो। हवाई उडानको सेवा घाइतेको उद्धारको लागि पहिलो प्राथमिकतामा हुनुपर्नेमा त्यसविपरीत बुद्धले भने इमर्जेन्सी उपचार पाउनुपर्ने घाइतेलाई पाँच घण्टा कुराएर छाडेर हिँडेपछि आलोचना भएको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved