जलेश्वर नगरपालिका

जलेश्वर नगरपालिकामा जसपाका मेयर र उपमेयर निर्वाचित, निवर्तमानले हारे

जनकपुरधाम। महोत्तरीको जलेश्वर नगरपालिकामा जनता समाजवादी पार्टी (जसपा) नेपालका मेयर र उपमेयर निर्वाचित भएका छन्। मेयरमा जसपाका सुरेश साह सोनार ७ हजार ३०६ मत ल्याएर निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी लोसपा नेपालका रामशंकर मिश्रले ५ हजार ४३० मत...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved