जलवायु संकट

जी-२० को वातावरण मन्त्रीस्तरीय बैठक सम्पन्न, जलवायु संकटबारे सहमति बनेन

चेन्नई । जी–२० राष्ट्रका वातावरण मन्त्रीहरूको शुक्रबार भारतमा सम्पन्न बैठकमा सन् २०२५ सम्ममा विश्वव्यापी उत्सर्जन नियन्त्रण गर्न र अन्य महत्वपूर्ण वातावरणीय विषयमा सहमति जनाउन नसकेको यसमा सहभागी फ्रान्सका प्रतिनिधिले बताएका छन् । यस वर्षको कोप २८ जलवायु वार्ताअघि धेरै...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved