जर्मन चान्सलर

ओलफ शोजले शुरु गरे जर्मन चान्सलरको कार्यकाल

पछिल्लो १६ वर्षदेखि जर्मन चान्सलरको भूमिकामा रहेकी एन्जेला मर्केल उक्त पदबाट बिदा भएसँगै शोज नयाँ चान्सलर बनेका हुन्। मर्केलको कार्यकालमा शोज भाइस चान्सलर पदमा थिए।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved