जम्बो

जति जम्बो कमिटी, उति निरंकुश नेतृत्व

काठमाडौं। नेकपा एमालेको गोदावरी विधान महाधिवेशनले बनाएको २ सय २५ सदस्य केन्द्रीय कमिटीलाई शुक्रबार चितवन महाधिवेशनले ३ सय १ पुर्‍याएको छ। १५ सदस्यीय पदाधिकारीलाई १९ सदस्यीय बनाएको छ। वरिष्ठ उपाध्यक्षसहित उपाध्यक्ष संख्या सात पुर्‍याएको छ। उपमहासचिव तीनजना हुनेछन्। गोदावरी...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved