जबर्जस्ती करणी

दिदीबहिनीमाथि जबर्जस्ती करणी गरेको आरोपमा एक पक्राउ

लमजुङ। दिदीबहिनीमाथि जबर्जस्ती करणी गरेको आरोपमा लमजुङ प्रहरीले एक जनालाई पक्राउ गरेको छ। लमजुङको क्व्होलासोथार गाउँपालिका-३ का ६२ वर्षीय उदिमजंग गुरुङलाई पक्राउ गरेको छ। १४ र १२ वर्षीया बालिकालाई ललाईफकाई जबर्जस्ती करणी गरेको जाहेरीका आधारमा गुरुङलाई प्रहरीले पक्राउ गरेको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved