जबज

झलनाथ भन्छन्- जबज होइन, अबको विकल्प समाजवाद हो

काठमाडौं । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पुँजीवादलाई समाजवादी क्रान्तिले मात्रै अन्त्य गर्नसक्ने बताएका छन् । गत शुक्रबार समाजवाद अध्ययन तथा अनुसन्धान केन्द्र नेपालद्वारा आयोजित ‘समाजवाद र अबको बाटो’ विषयक छलफलमा पेश गरेको दस्तावेजमा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved