जनप्रतिनिधि

बालेनको आक्रोश- जनप्रतिनिधि आवरणमा दलका प्रतिनिधिबाट के आशा गर्ने

काठमाडौं ।  कर्मचारीलाई  कारबाही गरेको वियषलाई लिएर जनप्रतिनिधिले प्रश्न उठाएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह आक्रोशित बनेका छन् । मंगलबार कार्यपालिका बैठकपछि सामाजिक सञ्जालमा मेयर साहले स्टाटस लेख्दै यस्तो आक्रोश व्यक्त गरेका हुन् । ‘कर्मचारीबाट के गलत भएको हो...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved